२३ फाल्गुन २०८२, शनिबार
राजनीति

संसदमा कांग्रेस सांसदहरुको नाराबाजी

२८ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेको छ । आ–आफ्नो स्थानमा उभिएका कांग्रेस सांसदहरुले संसदीय समिति छानबिन समिति गठन गर, सहकारी पीडितहरुलाई न्याय दे भनेर नाराबाजी गरेका हुन् ।

त्यसअघि समय लिएर बोलेका कांग्रेस महामन्त्री गगनकुमार थापाले संसदीय समिति गठन नगर्दासम्म संसदको कामकारबाही अगाडि नबढ्ने बताएका थिए ।

संसदमा प्रश्नहरुको घाँटी निमोट्ने तयारी गरेको भन्दै उनले चेतावनीपूर्ण भाषामा भने, ‘जे गर्न सोच राखिएको छ, यसको मुल्य सबैले चुकाउनुपर्छ ।’

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।