७ जेष्ठ २०८१, सोमबार
अर्थ मुख्‍य समाचार

यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर

२१ बैशाख , काठमाडौं । नेपाल राष्ट्र बैंकलेशुक्रबारका लागिविदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आजअमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २६ पैसा र बिक्री दर १३३ रुपैयाँ ८६ पैसामा कारोबार भैरहेको छ ।

त्यस्तै, आज युरो एकको खरिद दर १४२ रुपैयाँ ५९ पैसा र बिक्री दर १४३रुपैयाँ २३ पैसा रहेको छ । बिहीबार युरो एकको खरिद दर १४२ रुपैयाँ १३ पैसा र बिक्री दर १४२ रुपैयाँ ७७ पैसामा कारोबार भएको थियो ।

आज बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ७१ पैसा र बिक्री दर १६७ रुपैयाँ ४६ पैसा पुगेकोछ । बिहीबार पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ २० पैसा र बिक्री दर १६६ रुपैयाँ ९५ पैसा रहेको रहँदा बुधबार पाउण्ड एकको खरिद दर १७६ रुपैयाँ १० पैसा र बिक्री दर १६७ रुपैयाँ ८५ पैसामा कारोबार भएको थियो ।

आज कतारी रियालको खरिद दर ३६ रुपैयाँ ५४ पैसा र बिक्री दर ३६ रुपैयाँ ७० पैसामा कारोबार भैरहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्