News and Updates
1 वर्ष अघि

२० वैशाख, काठमाडौं ( नेपालले चौथो टी२० खेलमा वेस्टइण्डिजसँग टस हारेर पहिला फिल्डिङको निम्तो पाएको छ ।
त्रिवि क्रिकेट मैदानमा भएको टसमा रोश्टन चेशले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया