२९ माघ २०८२, बिहीबार
खेलकुद समाज

नेपालविरुद्ध जोनसनको शतक

१९ वैशाख, काठमाडौं ( वेस्टइन्डिज ए का ओपनर जानसन चाल्र्सल तेस्रो टी२० खेलमा नेपालविरुद्ध शतक प्रहार गरेका छन् । उनले ५५ बलमा शतक पूरा गरेका हुन् ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्टइन्डिज ए ले १७ ओभरमा २ विकेट गुमाउँदै १८२ रन बनाएको छ । जोनसन ५६ बलमा १२ चौका र ६ छक्कासहित १०५ रनमा क्रिजमा छन् । आन्द्रे फ्लेचर ३३ बलमा ४ चौका र ३ छक्कासहित ५३ रनमा आउट भए ।

स्पिनर सागर ढकालको बलमा टीयु एण्डको लङअनमा ठूलो सट खेल्ने धुनमा दीपेन्द्रबाट बाउन्ड्री नजिकै क्याच आउट हुन पुगे । दोस्रो विकेटका लागि फ्लेचर र जोनसन चाल्र्सले १४५ रनको शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए ।

ओपनर एलिक एथानाजे १७ रनमा रन आउट भएका थिए । त्यो समय वेस्टइन्डिज ३.१ ओभरमा २७(१ को अवस्थामा थियो । त्यसपछि भने नेपाली बलरले दोस्रो विकेट लिन १५.५ ओभर पर्खनु परेको थियो ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected