२७ बैशाख २०८१, बिहीबार
अन्तराष्ट्रिय मुख्‍य समाचार

सैन्य अभ्यास गर्दा मलेसियामा दुईवटा हेलिकप्टर ठोक्किँदा १० जनाको मृत्यु

११ बैशाख , काठमाडाै । सैन्य अभ्यासका क्रममा मलेशियामा हेलिकप्टर एकआपसमा ठोक्कीदा १० जनाको मृत्यु भएको छ ।

 

स्थानिय मिडियाका अनुसार एउटा हेलिकप्टरकमा ७ र अर्कोमा ३ गरी जम्मा १० जना मात्रै सवार थिए ।

 

उनिहरु रोयल मलेशियन नेवी सेलिबे्रशनको लागी अभ्यास गर्दे थिए ।

उक्त अभ्यासका क्रममा एउटा हेलिकप्टर अर्को हेलिकप्टरको पङ्खामा ठोक्किएपछि दुवै हेलिकप्टर जमिनमा खसेका थिए। यो दुर्घटना मलेशियाको जनसेनाको आधार भएको लुमुट सहरमा भएको हो।

प्रतिक्रिया दिनुहोस्