२९ माघ २०८२, बिहीबार
खेलकुद मुख्‍य समाचार

दीपेन्द्र र सन्दीप आउटसँगै संकटमा नेपाल

७ वैशाख, काठमाडौं । प्रमुख ब्याटर दीपेन्द्रसिंह ऐरी आउट भएसँगै नेपाल एसीसी प्रिमियर कप टी-२० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा युएईविरुद्ध संकटमा पुगेको छ ।

 

दीपेन्द्र स्पिनर आयन खानको १४ औं ओभरको दोस्रो बलमा ५ रनमा एलबीडब्लू आउट भएका हुन् । दीपेन्द्र उत्कृष्ट लयमा थिए । कतारविरुद्धै एकै ओभरमा ६ छक्का हानेका थिए ।

 

उत्कृष्ट अन्त्य गर्दै आएका उनी आजको खेलमा भने चुकेका हुन् । यस्तै सन्दीप जोरा पनि अर्धशतक बनाएर आउट भएका छन् ।

 

ओमानको मस्कटमा रहेको अल अमरेत क्रिकेट मैदान १ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १४ ओभरमा ५ विकेट गुमाउँदै ७७ रन बनाएको छ । सन्दीप जोरा ४९ र गुलशन झा १ रनमा क्रिजमा छन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected