२९ माघ २०८२, बिहीबार
खेलकुद मुख्‍य समाचार

कमजोर प्रदर्शन गर्दै कप्तान रोहित आउट

७ वैशाख, काठमाडौं । नेपालका कप्तान रोहित पौडेल एसीसी प्रिमियर कप टी२० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा युएईविरुद्ध कमजोर प्रदर्शन गर्दै क्याच आउट भएका छन् ।

 

उनी १८ बलमा ५ रन बनाएर आउट भएका हुन् । अली नासिरको सातौं ओभरको अन्तिम बलमा सैइद हैदरबाट क्याच आउट भएका हुन् ।

 

बाउन्सर बलमा क्याच आउट भएका थिए । ओमानको मस्कटमा रहेको अल अमरेत क्रिकेट मैदान १ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ७ ओभरमा ३ विकेट गुमाउँदै ३८ रन बनाएको छ ।

 

सन्दीप जोरा १२ बलमा २२ र उनलाई साथ दिन कुशल मल्ल आएका छन् । नेपालका ओपनर कुशल भुर्तेल रोयल डक र आसिफ शेख ८ रनमा आउट भएका हुन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected