२९ मंसिर २०८२, सोमबार
प्रवास समाज

अमेरिकामा उद्यमी प्रकाश थापा ‘अनसंग हिरोज अवार्ड २०२४’ बाट सम्मानित

नेपाल अमेरिकी उद्यमी तथा सामाजिक अभियन्ता प्रकाश थापा ‘अनसंग हिरोज २०२४’ अवार्डबाट सम्मानित भएका छन् ।

 

क्यालिफोर्नियाका २४ औं जिल्ला सभा सदस्य एलेक्स लीले थापालाई सम्मान गरेका हुन् । थापालाई नेपाली र अमेरिकाका विभिन्न शहरका किशोरीहरुको लागि आत्मरक्षात्मक मार्शल आर्ट प्रशिक्षण मार्फत सशक्तिकरणमा योगदान पुर्याएबापत क्यालिफोर्नियामा सम्मान प्रदान गरिएको हो ।

 

गैरनाफामुखी संस्था एक्शन फर नेसन्सका अध्यक्ष र संस्थापक समेत रहेका थापाले संस्थामार्फत भारत र नेपालका सडक मानव तथा पशुहरुलाई व्यवस्थापन तथा आश्रय प्रदान गर्दै आएका छन् ।

 

त्यस्तै उनले नेपालमा उत्पादित अर्गानिक खाद्य बस्तुहरु तथा हस्तकलाका सामग्रीहरु अमेरिकाका विभिन्न शहरहरुमा निर्यात गरी नेपाली उद्यमशिलतालाई उत्प्रेरित गर्दै आएका छन् ।

थप समाचारहरु

प्रवास

नागरिक लगानी कोष मार्फत स्वरोजगारका सबै नागरिकलाई पेन्सन

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
प्रवास

करेन्ट चाउचाउले वाइवाइको ट्रेडमार्क कपी गरेपछि सीजी फुड्स कानुनी उपचारमा

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected