७ पुष २०८२, सोमबार
मनोरन्जन मुख्‍य समाचार

सलमान खानको घर अगाडि अज्ञात समूहले गोली चलायो

२ वैशाख, काठमाडौं । अभिनेता सलमान खानको घर अगाडी अज्ञात समूहले गोली चलाएको छ ।

बान्द्रामा रहेको सलमानको घर अगाडि आइतबार बिहान करिब ५ बजे अज्ञात व्‍यक्तिले गोली चलाएको भारतीय सञ्चार माध्यमहरूले जनाएको छ ।

घटना भए लगत्तै मुम्बई प्रहरीको अपराध शाखाले घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ । प्रहरीका अनुसार अज्ञात व्‍यक्तिले सलमानको घर अगाडि तीन राण्ड गोली चलाएको हो ।

यसबारेमा सलमान खानको घरबाहिर प्रहरी र फोरेन्सिक विभागको टोली पुगेर थप अनुसन्धान गरिहेको छ ।

थप समाचारहरु

मनोरन्जन

साङ्गीतिक क्षेत्रमा उदाउँदै युवा गायक सञ्जीव राना

रानाले नयाँ गीत सार्वजनिक गर्ने तयारीमा रहेको बताए । अहिलेको बजारको मागअनुसारको गीत सार्वजनिक गर्ने तयारी गरेको भन्दै उनले भने,