२९ माघ २०८२, बिहीबार
खेलकुद मुख्‍य समाचार

सी डिभिजन लिगमा आरसी ३२ फुटबल एकेडेमीको लगातार दोस्रो जित

२८ चैत,काठमाडौ । आरी ३२ फुटबल एकेडेमी सहिद स्मारक सी डिभिजन लिगमा दोस्रो जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा सुर्खेतको आरसी ३२ ले सर्लाहीको बागमती युवा क्लबलाई ३-० ले पराजित गरेको हो ।

आरसी ३२ को जितमा विवेक सन्तोषीले दुई तथा बबिन बोहराले एक गोल गरे । बबिनले खेलको १०औं मिनेटमा गोल गर्दै आरसी ३२ लाई अग्रता दिलाएका थिए ।

विवेकले २८औं मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । ६८औं मिनेटमा विवेकले व्यक्तिगत दोस्रो गोल गर्दै आरसी ३२ लाई ३-० को सहज जित दिलाए ।

सुर्खेतको आरसी ३२ ले पहिलो खेलमा खालीबारी युवा क्लबलाई १-० ले हराएको थियो ।

लगातार दोस्रो जितपछि आरसी ३२ ले २ खेलबाट ६ अंक जोडेको छ । पराजित बागमतीको सामन खेलबाट ३ अंक छ ।

बागमतीले पहिलो सानेपा क्लबलाई ३-१ ले पराजित गरेको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected