२१ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार राजनीति

परराष्ट्रमन्त्री साउद र जयशंकरबीच भेट

१९ पुस, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता भएको छ ।

नेपाल भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन बिहीबार बिहान काठमाडौँ आइपुगेका जयशंकर र साउदबीच होटल याक एन्ड यतीमा भेट भएको हो ।

यसपछि संयुक्त आयोगको बैठक सोही होटलमा बस्दैछ ।

जयशंकरले यसअघि राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवास पुगेर र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सिंहदरबार पुगेर शिष्टाचार भेट गरेका थिए ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।