२९ माघ २०८२, बिहीबार
खेलकुद

टी–२० सिरिजमा नेपालको दोस्रो हार, हङकङ ९ विकेटले विजयी

३० कात्तिक, काठमाडौं । चार देश सम्मिलित टी–२० सिरिजमा नेपालले दोस्रो हार व्यहोरेको छ । बिहीबार भएको खेलमा नेपाल, हङकङसँग ९ विकेटले पराजित भएको हो ।

लगातार दोस्रो जित हात पार्ने क्रममा घरेलु टोली हङकङले नेपालले दिएको ५७ रनको लक्ष्य मात्र ९ ओभरमा १ विकेट गुमाएर भेट्टायो । उसका लागि नताशा माइल्सले अविजित ३० रन बनाइन् भने शान्जीन शहजादले अविजित २० रन जोडिन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले १८ ओभरमा ५६ रन जोड्दा सबै विकेट गुमाएको थियो । नेपालका लागि रुबिना क्षेत्रीले २५ रन बनाउनु बाहेक कुनै पनि ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected