२९ माघ २०८२, बिहीबार
खेलकुद

२०२८को ओलम्पिकमा क्रिकेट पनि समावेश हुने

26 असोज, काठमाडौं । सन् २०२८ मा अमेरिकामा हुने एलए ओलम्पिकमा क्रिकेट समावेश हुने भएको छ ।

अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आईओसी) को कार्यकारी बोर्डले शसक्रबार मुम्बईमा क्रिकेटसहित पाँच खेल २०२८ को ओलम्पिकमा समावेश गर्ने आयोजकको प्रस्ताव स्वीकृत गरेको हो ।

एलए ओल्मपिकको आयोजकले क्रिकेटसहित फ्ल्याट फुटबल, लाक्रोस, स्क्वास र बेसबल/सफ्टबल समावेश गर्न प्रस्ताव गरेको थियो ।हरेक संस्करणमा आयोजक शहरले केही खेल प्रस्ताव गर्न पाउने नियम छ ।

‘आईओसी कार्यकारी बोर्डले यी प्रस्ताव प्याकजमा स्वीकृ्त गरेको हो ।’ आईओसी अध्यक्ष थोमस बाकले शुक्रबार कार्यकारश्र बोर्ड बैठकपछि पत्रकारसम्मेलनमा भने ।

यसअघि क्रिकेट १९०० को ओलम्पिकमा मात्र समावेश थियो र १२८ वर्षपछि क्रिकेटले फेरि ओलम्पिकमा प्रवेश पाउने भएको हो ।

 

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected