२० फाल्गुन २०८२, बुधबार
समाज

गृहमन्त्रालयसँग संसदीय समितिले माग्यो पीएसओ र ड्राइभरको विवरण

२४ असोज, काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले व्यक्तिगत सुरक्षा गार्ड (पीएसओ) र ड्राइभरको विवरण सरकारसँग मागेको छ ।

समिति सभापति रामहरि खतिवडाका अनुसार विवरण प्राप्त भएपछि त्यसको प्रयोग/दुरुपयोगका सम्बन्धमा समितिमा छलफल हुनेछ ।

पिएओलाई घरयासी काममा लगाउने लगायतका प्रवृतिका विषयमा सार्वजनिक रुपमा समेत प्रश्नहरु उठिरहेको भनी वास्तविकता बुझ्न समितिले विवरण माग गरेको हो ।

राज्य व्यवस्था तथा सुशासन समितिका सचिव सुरज कुमार दुराका अनुसार यही असोज ७ गते गृहमन्त्रालयाई पत्र पठाएर १५ दिनभित्र पीएसओ र ड्राइभरको विवरण उपलब्ध गराउन भनिएको थियो । १५ दिनभित्र विवरण उपलब्ध नभएपछि असोज २३ गते समितिले पुनः पत्र पठाएर ताकेता गरेको छ ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व