२० फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार राजनीति

केन्द्रीय समिति विस्तार भएको ३ महिनापछि तरुण दलको सपथ

२१ असोज, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलका केन्द्रीय सदस्यले मनोनित भएको तिन महिना पछि सपथ लिएका छन् ।

असार १३ गते केन्द्रीय समितिलाई विस्तार गरिएको थियो । विस्तारित केन्द्रीय समितिका सदस्यले आइतबार सपथ लिएका हुन् । कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा सपथ कार्यक्रममा सभापति शेरबहादुर देउवा भने उपस्थित भएनन् ।

सभापति देउवा स्वास्थ्य समस्याका कारणले उपस्थित हुन नसकेको बताइएको छ । तरुण दलका अध्यक्ष विद्धान गुरुङले मनोनित सदस्यलाई सपथ गराएका हुन् ।

सभापति शेर बहादुर देउवाले असारमा ४०१ को तरुण दलको केन्द्रीय समिति बनाएका थिए । २०७८ चैत ९ मा गुरुङ अध्यक्ष बनेका थिए ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।