७ जेष्ठ २०८१, सोमबार
फोटो फिचर समाज

काठमाडौंको तीन ठाउँमा थारु महिलाहरूको जितिया महोत्सव (तस्वीरहरू)

२० असोज, काठमाडौं। सन्तान र घरपरिवारको दीर्घायूको कामना गर्दै तराईका आदिवासी थारू समुदायका महिलाहरुले काठमाडौँको तीन ठाउँमा जितिया महोत्सव मनाएका छन् ।

थारू महिला समाजले ललितपुरको आँगन पार्टी प्यालेस, थारू महिला सभा काठमाडौँ उपत्यका समितिले भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड र थारु साँस्कृतिक विकास मञ्‍चले ललितपुरको कुपण्डोलमा एकै दिन जितिया महोत्सव मनाएका हुन् ।

तीन दिनसम्म मनाउने जितिया पर्वको मुख्य दिन आज उपवास (व्रत) परेको छ । व्रतालुहरुले मनाउने प्रमुख चाडमध्येको जितियापर्व भाद्र कृष्णपक्षको सप्तमीदेखि नवमीसम्म मनाउने गरिन्छ ।

हेर्नुहोस् तस्वीरहरू :

प्रतिक्रिया दिनुहोस्