५ फाल्गुन २०८२, मंगलवार
मुख्‍य समाचार समाज साहित्य/ समाचार

यसवर्षको नोबेल साहित्य पुरस्कार नाटककार जोन फोसेलाई

१८ असोज, काठमाडौं । यसवर्षको नोबेल साहित्यतर्फको पुरस्कार जोन फोसे लाई प्रदान गरिने घोषणा गरिएको छ ।

नाटक र गद्य लेखनका लागि उनलाई नोबल पुरस्कार समितिले लेखक फोसेलाई नोबेल साहित्यतर्फको पुरस्कार दिने घोषणा गरेको हो।

‘उनका नाटक र गद्य लेखन जसले अव्यक्तलाई आवाज दिन्छ।’ समितिले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

फोसे सन् १९५९ मा नर्वेमा जन्मिएका हुन् । उनको निनोर्स्कमा लेखिएको नाटक, उपन्यास, कविता संग्रह, निबन्ध, बालबालिकाका पुस्तकहरू र अनुवादहरू समावेश छन्।

उनी संसारमा सबैभन्दा धेरै नाटक प्रदर्शन गरिएका नाटककारमध्‍ये एक हुन् । उनले आफ्नो गद्यका लागि बढी चर्चित छन् । उनको पहिलो उपन्यास रौडटस्भार्ट सन् १९८३मा प्रकाशित भएको थियो ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व