७ जेष्ठ २०८१, सोमबार
मुख्‍य समाचार राजनीति

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता

१४ असोज, काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको छ ।

आयल निगमले शनिबार रातिदेखि लागू हुने ग्याँससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।

आइतबार बसेको  मन्त्रिपरिषद्‌को बैठकले मूल्यवृद्धि फिर्ता लिन आयल निगमलाई निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्