२० फाल्गुन २०८२, बुधबार
राजनीति

सरकार र आन्दोलनरत चिकित्सकहरुबीच वार्ता सुरु

१३ असोज, काठमाडौं । सरकार र आन्दोलनरत चिकित्सकहरुबीच वार्ता सुरु भएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा भइरहेको वार्तामा चिकित्सकहरुले उठाएको मागबारे छलफल भइरहेको छ ।

मणिपाल अस्पताल, पोखरा लगायतका स्थानमा चिकित्सकमाथि कुटपिट तथा दुव्यर्वहार भएपछि सुरक्षाको माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका थिए । उनीहरुले आज शनिबार पनि काठमाडौंमा प्रदर्शन गरेका थिए ।

चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आन्दोलनरत रहेका देशभरका ठूला अस्पतालहरुको स्वास्थ्य सेवा प्रभावित भएको छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।