२० माघ २०८२, मंगलवार
अनौठो संसार

स्पेनमा वाइल्ड एनिमल युनिक पर्सनालिटी अवार्डको फाइनलमा चिम्पाञ्जी छनोट

२१ भदौ, काठमाडौं । उत्तरी स्पेनको रिउडेलोट्स डी ला सेल्वा शहरमा बस्ने निको नामको चिम्पाञ्जी वाइल्ड एनिमल युनिक पर्सनालिटी अवार्डको फाइनलमामा छनोट भएको छ ।

मोना फाउण्डेशनमा बस्दै आएको चिम्पाञ्जी विश्व पशु संरक्षणद्वारा प्रदान गरिएको वाइल्ड एनिमल युनिक पर्सनालिटी अवार्डका लागि छानिएका ५ फाइनलिस्टमध्येको एक हो ।

सन् २००४ देखि सो ठाउँमा रहेको निको विश्व पुरस्कारको लागि रोमानियाको खैरो भालु, क्रोस्टारिकाको एन्टीटर, कम्बोडियाको एउटा हात्ती र क्रोस्टारिकको पुमा छनोट भएको छ ।

यो चिम्पान्जी २३ वर्षको पुग्न लागेको र स्वास्थ्यमा समस्या रहेको बताइएको छ । १० हजार अमेरिकी डलरको यो पुरस्कार जित्नको लागि ५ मध्येबाट चुनिने छ ।

सिन्ह्वाको सहयोगमा

 

थप समाचारहरु

अनौठो संसार

मोबाइल फोनको बिल महिनामै २ करोड ६५ लाख आएपछि

काठमाडौं । कहिलेकाहीँ घरमा फोन तथा बिजुलीको बिल केही मात्र पनि धेरै आयो हामी सतर्क हुन्छौँ र  अर्को महिनादेखि खपतमा
अनौठो संसार

भिरमा अड्किएको चिया पसल जहाँ चिया पिउन डोरीमा झुण्डिएर जानुपर्छ

चीनको एउटा चियापसल आफ्नो अनौठो अवस्थितिका कारण सोसल मिडियामा भाइरल बनेको छ । पहाडको चट्टानी भिरमा ३ सय ९३ फिट