२१ माघ २०८२, बुधबार
खेलकुद

नेपाल र भारतबीचको खेल १०:३५ भित्र सुरु हुनैपर्ने, नभए स्थगित

१८ भदौ, काठमाडौं । एसिया कपमा नेपाल र भारतबीच वर्षाले अवरुद्ध खेल नेपाली समय अनुसार १०:३५ भित्र सुरु हुनैपर्ने भएको छ ।

२० ओभर खेल खेलाउन १०:३५ भित्र खेल सुरु भइसक्नुपर्ने अन्यथा खेल स्थगित हुने आधिकारिक घोषणा गरिएको छ । त्यसअघि नेपाली समय अनुसार १०:१५ बजे मैदानको निरीक्षण हुनेछ ।

श्रीलंकाको पाल्लिकेलेमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले भारतलाई २३१ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको भारतले २.१ ओभर ब्याटिङ गरेर १७ रन जोड्दा खेल वर्षाका कारण अवरुद्ध भएको थियो । खेल अवरुद्ध भएको साढे १ घण्टा भन्दा बढी भइसकेको छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected