२ फाल्गुन २०८२, शनिबार
समाज

दाङमा खोलाले बगाउँदा माछा मार्न गएका युवक बेपत्ता

९ साउन, दाङ । दाङमा खोलाले बगाउँदा एक युवक बेपत्ता भएका छन् ।

मंगलबार घोराही उपमहानगरपालिका–७ शुक्रबारस्थित जंगुवा खोलामा माछा मार्ने क्रममा बाढीले बगाउँदा घोराही उपमहानगरपालिका–१० का २८ बर्षीय सुनिल पुन बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले जानकारी दिए ।

उनका अनुसार दिउँसो साढे चार बजेतिर माछा मार्ने क्रममा खोलामा आएको बाढीमा दुबेर बेपत्ता भएका हुन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व