६ पुष २०८२, आईतवार
राजनीति

माओवादी केन्द्रको टोलीले भेट्यो भाजपा अध्यक्ष

८ साउन, काठमाडौं । भाजपाको निम्तोमा नयाँ दिल्ली पुगेको सत्तारुढ माओवादी केन्द्रको टोलीले उक्त दलका अध्यक्ष जेपी नड्डालाई भेटेको छ ।

भाजपा मूख्यालयमा अध्यक्ष नड्डासँग भेट्दै माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भूसाललगायत नेताहरुले छलफल गरेका हुन् ।

नड्डाले ट्वीट गर्दै फलदायी कुराकानी भएको बताएका छन् । ‘ know BJP इनिसियटिभ अन्तर्गत आउनुभएका नेकपा माओवादी केन्द्रका नेताहरुसँग सारगर्भित कुराकानी भयो’, नड्डाले ट्वीट गरेका छन्, ‘हाम्रो पार्टीका विचारहरुलाई विश्व समुदायसम्म पुर्याउने प्रयासकै निरन्तरतास्वरुप यो भेट भएको हो ।’

माओवादी नेताहरु शनिबार भारततर्फ गएका हुन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।