२७ माघ २०८२, मंगलवार
अर्थ

काठमाडौंका सुकुम्बासी बस्ती ६ महिनाभित्र हटाउन सरकारलाई संसदीय समितिको निर्देशन

२० असार, काठमाडौं । काठमाडौंका सुकुम्बासी बस्ती ६ महिनाभित्र हटाउन सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ ।

बुधबार बसेको प्रतिनिधिसभाको विकास तथा पूर्वाधार समितिले यस्तो निर्देश गरेको हो ।

‘बागमती नदी र यसका साहायक नदीहरुको जलाधार क्षेत्रमा रहेका सुकुम्बासी बस्तीहरुको ६ महिनाभित्र व्यवस्थापन गरी खाली गराउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको छ’ समिति सचिव उदयकुमार भण्डारीले अनलाइनखबसँग भने ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

अर्थ

आलु र प्याजको मूल्यमा कर हटाउन व्‍यवसायीको माग

३० जेठ, काठमाडौं। आलु र प्याजमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन थोक व्यवसायीले माग गरेका छन् ।  नेपाल कृषि
अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने